साम्राज्ञी र पुष्पलको अर्को फिल्म ‘मारुनी’

pc:filmykhabar

अभिनेत्री साम्राज्ञी आरएल शाहले १५ लाख पारिश्रमिक लिईएको फिल्मको नाम ‘मारुनी’राखिएको छ । माघ अन्तिमबाट छायाँकन सुरु गरिने उक्त फिल्ममा साम्राज्ञीको अपोजिटमा अभिनेता पुष्पल खड्का रहेका छन ।

त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण हुने उक्त फिल्मको छायाँकन बाँके लगायतका अन्य विभिन्न स्थानहरुमा  हुनेछ ।

निर्देशक नवल नेपाल निर्देशित उक्त फिल्ममा पुष्पल, साम्राज्ञी र रेविकाका अलावा अन्य कलाकारहरुको खोजी कार्य भईरहेको छ । फिल्मको औपचारिक घोषणा भने केही समय पछि हुनेछ ।

यो पनि पढनुहोस्:
फिल्म ‘साइँली’को ‘नाच माया’ गीत सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.