फिल्म ‘कथा ७२’ मा समाबेश गीत सार्वजनिक

मङ्सिर २८ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कथा ७२’ मा समाबेश गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गरिमा गुरुङ र अमन बिक्रम शाहको संगीत , गरिमा गुरुङको शब्द तथा उनैको स्वर रहेको छ ।

भूकम्पको कथामा बनेको चलचित्रले एउटा यात्राको कथा बोकेको छ । प्रविन स्यांग्बोको लेखन तथा निर्देशन रहेको फिल्ममा आकाश पौडेल,प्रविन स्यांग्बो,सुशान्त श्रेष्ठ,राम कृष्ण पोखरेल निर्माता रहेको छन । फिल्ममा आकाश मगर,सुप्रिया राना,भुइसल लामा,पल्मो सन्जु तामांङ,केदार श्रेष्ठ,शारदा अधिकारी लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
यो पनि पढनुहोस्:
अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को पोस्टर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.