‘तिम्रो पछि लाग्ने कुनै बहाना खोज्दै छु’

सिमान्त सन्तोष र बबिना भट्टराई खतिवडाको स्वरमा ‘तिम्रो पछि लाग्ने कुनै बहाना खोज्दै छु’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार/सञ्चारकर्मी शान्तिप्रियको शब्द, दीपक शर्माको सङ्गीत, नरेन्द्र वियोगीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

उत्सव दाहालको छायाँकन गरेको गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । स्टुडियो छायाँकन गरिएको गीतको भिडियोमा गायक सिमान्त र गायिका बबिना फिचरिङ छन् ।

यो पनि पढनुहोस्:
फिल्म ‘कथा ७२’ मा समाबेश गीत सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.