भन्सालीको फिल्ममा अनुश्का र सलमान

बलिउड फिल्म उधोगका चर्चित निर्देशक सञ्जय लिली भन्सालीको फिल्ममा अनुश्का शर्मा र सलमान खानसङै देखिने भएका छन । पछील्लो पटक सुल्तान फिल्ममासङै देखिएका यी जोडी भन्सालिको नजरमा परेका हुन ।

भन्साली र सलमान कारीब १९ बर्ष अगाडि फिल्म ‘हम दिल दे चुके सनम’मा सँगै काम गरेका थिए । भारतीय मिडियाका अनुसार, अहिले भन्साली स्क्रिप्ट लेखन कार्यमा ब्यस्त रहेका छन । स्क्रिप्ट तयार हुनसाथ फिल्म छायाँकन लगाएत सम्पूर्ण काम सुरु हुनेछ ।

यो पनि पढनुहोस्;
फिल्म ‘कथा ७२’ मा समाबेश गीत सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.