कलकते काइयो गायक अविनाशको ‘लाइसेन्स ठेक्का’

कलकते काइयो जस्तो सफल गीतका गायक अविनाश घिसिङको स्वरमा रहेको नयाँ गीत ‘लाइसेन्स ठेक्का’ बोलको गीत सार्वजनिक भएको छ । आइतबार युट्युबमार्फत् सार्वजनिक गरिएको उक्त गीतमा अविनाशसँगै मुना पख्रिनको स्वर सुन्न सकिन्छ । गीतमा शब्द तथा संगीत पनि अविनाश र मुनाकै रहेको छ।

भरत सिटौलाको निर्देशनमा तयार भएको भिडियोमा अविनाश र मान्शी लामा फिचरिङ छन् । राजिव समरको नृत्य निर्देशन रहेको भिडियोमा अनिल के मानन्धरको छायाँकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
यो पनि पढनुहोस्;
फिल्म ‘कथा ७२’ मा समाबेश गीत सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.