आकाश श्रेष्ठ र वर्षा राउतको अभिनयमा ‘लौ गोरी’

चर्चित अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउतको अभिनयमा ‘लौ गोरी’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । केहि समय अगाडी युटुब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियो अहिले निकै चर्चामा रहेको छ । गीतमा गायिका मेलिना राई र टेकेन्द्र शाहको स्वर, आनन्द अधिकारीको शब्द तथा पदम शाह र लक्ष्मी शाहको संगीत संकलन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.