सारा शिपालीको ‘मायाको पासो’

फिल्म क्षेत्रमा अहिले निकै चर्चामा रहेकी नायिका सारा शिपालीको अभिनयमा ‘मायाको पासो’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार युटुब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा गायक दिपक कुमार र गायिका मेलिना राइको स्वर, एलिशा तिमल्सिनाको शब्द रचना तथा नेत्र काफ्लेको संगीत रहेको छ ।

सुनिल नेउरेको निर्देशन, बाशु न्यौपानेले छायांकन, निरन्जन र युमीले कोरियोग्राफी रहेको गीतलाई बिकाश ज्ञवालीले सम्पादन गरेका छन् । गीतमा साराका अलावा सुनिल क्षेत्रि तथा नेपाली ठिटोज फिचर्ड रहेका छन् ।

यो पनि पढ्नुहोस्;
दयाहाङ राई अभिनित फिल्म’आप्पा’को पोस्टर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.