अनमोलसँग जोडी बाधिदै शृष्टी

फिल्म ‘गाजलु’मा प्रेम जोडीका रुपमा देखिएका चर्चित अभिनेत अनमोल केसी र पुर्व मिस नेपाल तथा अभिनेत्री शृष्टी श्रेष्ठ एक नयाँ फिल्ममा अनुबन्धित भएका छन ।

यि डुई नाम नखुलेको एक नयाँ फिल्ममा पुन जोडीको रुपमा देखिने मेरोफिल्ममा उल्लेख गरिएको छ । हाल फिल्मको बारेमा केही पनि कुरा नखुलाइएता पनि फिल्मको औपचारिक घोषणा भने यही मङ्सिर भित्र हुनेछ ।

सार्वजनिक खबरका अनुसार, यो फिल्म पनि प्रेमकथामा आधरित रहेर निर्माण हुनेछ । ‘गाजलु’मा अनमोल र शृष्टीलाई दर्शकले निकै रुचाएका थिए भने अब बन्ने फिल्मबाट यो जोडीलाई कस्तो प्रतिकृया प्राप्त हुन्छ । त्यसका लागि भने केही समय कुर्नै पर्ने हुन्छ ।
यो पनि पढनुहोस्:
सलिन मानको ‘यात्रा’को डबिङ अन्तिम चरणमा

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.