फिल्म ‘कथा ७२’को ‘खै कहाँ’बोलको गीत सार्वजनिक

मङ्सिर २८ गते प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कथा ७२’को ‘खै कहाँ’बोलको गीत सार्वजनिक भएको छ । युटुब मार्फत केहिदिन अगाडी सार्वजनिक भएको उक्त गीतमा सुशान्त बिष्टको स्वर, रोमाश एम्रल्ड विश्वदीपको शब्द तथा वयम (सुबाश पौडेल र सुशान्त बिष्टको कम्पोज र पफमेन्स रहेको छ ।

भूकम्पको कथामा बनेको फिल्मले एउटा यात्राको कथा बोकेको छ । प्रविन स्यांग्बोको लेखन तथा निर्देशन रहेको फिल्ममा आकाश पौडेल,प्रविन स्यांग्बो,सुशान्त श्रेष्ठ,राम कृष्ण पोखरेल निर्माता रहेको छन । फिल्ममा आकाश मगर,सुप्रिया राना,भुइसल लामा,पल्मो सन्जु तामांङ,केदार श्रेष्ठ,शारदा अधिकारी लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्;
अनमोलसँग जोडी बाधिदै शृष्टी

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.