स्वप्न सुमनको’याद म राख्नेछु’अझै युटुब ट्रेनिंङमा

युवाहरुका ढुक-ढुकी बन्न सफल गायक स्वप्न सुमनको’याद म राख्नेछु’बोलको लिरिकल म्युजिक भिडियो सार्वजनिक भएको छ । केहिदिन अगाडी युटुब मार्फत सार्वजनिक भएको उक्त लिरिकल भिडियो अहिले पनि युटुब ट्रेनिंङमा रहेको छ । सार्वजनिक गीतमा स्वर,शब्द तथा संगीत गायक स्वपनकै रहेको छ भने गीतलाई सुशान्त मान्धरले सम्पदान गरेका छन् ।

यो पनि पढ्नुहोस्;
फिल्म ‘कथा ७२’को ‘खै कहाँ’बोलको गीत सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.