नेपालमा निर्मित पहिलो अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमाण्डू’को टिजर सार्वजनिक

फिल्म ‘द म्यान फ्रम काठमाण्डू’ को अफिसियल टिजर सार्वजनिक भएको छ । मंगलवार फिल्म निर्माण टिमले युटूर्ब मार्फत सार्वजनिक गरेको उक्त टिजर ३७ मिनेटको रहेको छ । जुन द्व्न्दमय देखिएको छ ।

फिल्मलाई धोन्डुपले निर्देशन गरेका ‘द म्यान फ्रम काठमाण्डू’ नेपालमा निर्मित पहिलो अंग्रेजी फिल्म हो । फिल्ममा कार्लोस मेडिनाको छायांकन, एरिक कारखेकको सम्पादन तथा हरि पिलाइको ध्वनी रहेको छ । फिल्ममा आनाका अलावा जोसे म्यानुअल, गुल्सन ग्रोवर, हमिद शेख, नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो पनि पढनुहोस् :
गाई पालनमा ब्यस्त विपिन ( गोपी )

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.