भाबुक बन्दै नेपाल फर्किइन श्रृङखला : खोलिन मिस वर्ल्डबाट बाहिरिनुको रहस्य ( भिडियो सहित )

मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिए पछि शृङ्खला आज मध्य रातमा नेपाली फर्किएकी छिन । चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भए पनि उनले इन्टर कन्टिनेन्टल उपाधि जित्न नसकेपछि उनको यात्रा यतिमै सिमित बनेको हो ।

नेपाल आए लगतै एयरपोर्टमा मिडियासंग कुराकानी गर्दै मिस वर्ल्ड क्याम्पियनमा बिताएका पल सम्झिदै सबैले गरेको माया प्रति धन्यबाद ज्ञापन गरेकी थिइन् |
हेर्नुस भिडियो कुराकानी

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.