फिल्म मदहोशको‘ दिलको पिजडा ’

नेपाली फिल्म मदहोशको‘ दिलको पिजडा ’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । राजु पौड्यालको प्रस्तुतीमा रश्मि शाक्यद्धारा निर्मित फिल्ममा “मदहोस” गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

एस के अधिकारिको गीत,बाबुल गिरिको संगीतमा नित्या शिवा र बाबुलकै आवाज रहेको गीतमा प्रीयन्का अधिकारी र दिपेन्द्र कोइरालाको फिचरिङ रहेको छ । गीतमा राजु शाहको नृत्य ,बिक्रम कार्की को छायांकन देव महर्जनको द्वन्द रहेको छ ।

मदहोस फिल्ममा सन्तोष श्रेष्ठ ,कसिस दहाल ,राजु पौड्याल ,हेम लता घिमिरे को अभिनय रहेको मदहोसमा एस के अधिकारीको लेखन र निर्देशन रहेको छ । आगामी नयाँ बर्ष मा रिलिज हुनेछ ।

यो पनि पढ्नुहोस्:
फिल्म ’सुश्री सम्पति’ सुटुक्क ( सेलेब्रेटी )शो सम्पन्न

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.