अशोक दर्जी र टंक बुढाथोकीको‘चौरीको चाम्रो छुर्पी’ सार्वजनिक

‘मन बिनाको धन ठुलो कि’ बोलको गीतबाट अधिक चर्चामा आएका अशोक दर्जी र टंक बुढाथोकीले अर्को म्युजिक भिडियो सार्वजनिक भएको छ ।‘चौरीको चाम्रो छुर्पी’  बोलको गीत बुधबार युटुब मार्फत सार्वजनिक भएको हो  ।‘

गीतमा  अशोक दर्जी, टंक बुढाथोकी रआर्यन बुढाथोकीको स्वर,  टंक बुढाथोकीकै शब्द/संगीत तथा  उनकै एरेन्ज रहेको छ ।‘कविराज गहतराज निदेशन तथा उनकै कोरियोग्राफी रहेको गीतमा अशोक दर्जी, टंक बुढाथोकी र आर्यन बुढाथोकीको मुख्यको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्:
फिल्म ’सुश्री सम्पति’ सुटुक्क ( सेलेब्रेटी )शो सम्पन्न

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.