विवाह पछि यसो भने कपिलले भिडियो बन्यो भाइरल

भारतका चर्चित कमेडीयाँ कपिल शर्माले लामो समयदेखिको आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छ । १२ डिसेम्बरमा उनले आफ्नी प्रेमिका गिन्नी चतरथसँग विवाह गरेका हुन् ।

उनीहरुबीच गिन्नीको होमटाउन जालन्धरमा विवाह गरेका हुन् भने अहिले उनको विवाहको भिडियो पनि सार्वजनिक भएको छ ।
यो पनि पढनुहोस्:
अनमोलको रहर युटुब ट्रेनिङ नम्बर १ मा

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.