यसरी मनाइन वर्षाले दालभात तरकारीको सेटमा आफ्नो २५ औं जन्मदिन ( फोटो / भिडियो फिचर )

चर्चित नायिका वर्षा राउतले शुक्रबार आफ्नो २५ औं जन्मदिन मनाएकी छिन् । दालभात तरकारी युनिटले छायाँकनस्थलमै वर्षाको जन्मदिन मनाएको हो ।
हास्यकलाकार हरिवश आचार्य, किरण केसी ( राता मकै )राधा राम , वशुनधरा भुसाल, निरुता सिंह तथा उनको प्रेमी सन्जोक कोइराला लगाएत विभिन्न कलाकार, पत्रकार तथा दाल भात तरकारीको सम्पूर्ण टिमका साथमा उनले आफ्नो जन्मदिन मनाएकी छिन् ।

दालभात तरकारीको युनिटले आयोजना गरेको उनको जन्मदिनमा उनलाई विभिन्न किसिमको गिफ्ट समेत दिइएका छन जुन खोल्दा उनको अनुहारमा निकै सितल्ता देखिएको छ ।
बाँकी भिडियोमा हेर्नुहोस्:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.