‘लाल्टिंग’

भीमफेदी गाइज र सृष्टि खडका फिचर म्युजिक भिडियो ‘लाल्टिंग’ बालेको म्युजिक भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द , कोशिस छेत्रीको संगीत रहेको गीतमा लेखु सहयात्री र बबिना किरातीको स्वर सुन्न सकिन्छ । अम्बिका लामो समय देखि गीत लेखनमा निकै सक्रिय छिन ।

रोमान्टिक शैलीको गीतको म्युजिक भिडियो समेत उतिकै उत्कृस्ट बनेको छ । निसान कस्यप घिमिरेले निर्देशन, भीमफेदी गाइजको करियोग्राफी र बिकास दाहालको सम्पादन रहेको भिडियोलाई उत्सब दाहालले खिचेका हुन् ।

यो पनि पढ्नुहोस्:
‘बुलबुल’को टिजर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.