पहिलो ‘भ्वाइस अफ नेपाल’बने सीडी विजय अधिकारी

चर्चित रियालिटी सो‘द भ्वाइस अफ नेपाल’को उपाधि सीडी विजय अधिकारीले जितेका छन् । कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा शुक्रबार सम्पन्न फिनालेमा अन्य तीन प्रतिस्पधीलाई पछि पार्दै उनि पहिलो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन् ।

उक्त फिनालेमा चर्चित कलाकार धुर्मुस-सुन्तली लगाएत नेपालबाट ६८ जनाको जम्बो टोली उपस्थित भएका थिए भने उनि पहिलो द भ्वाइस अफ नेपाल बनेको जानकारी समेत सुन्तलीले दिएकी थिन ।

द भ्वाइस अफ नेपालको टाइटल विजेता विजय अधिकारीले २५ लाख नगदसहित कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर गर्ने सुनौलो मौका हात परेका छन् ।

यो पनि पढ्नुहोस्;

‘बुलबुल’को टिजर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.