सेड्रीनाको ‘मेरी आमा’

फिल्म ‘नाइँ नभन्नु ल ५ ‘बाट डेब्यु अभिनय गरेकी सेड्रीनाको अभिनयमा ‘मेरी आमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । शनिबार युटुब मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोलाई निर्मला हत्या प्रकरणलाई आधार मानेर बनाइएको छ । जसमा सेड्रीना एक बलत्कृत महिला जो समाज, परिवार सम्पूर्णबाट अवहेलित हुने गर्छिन । उनको छोरीको रुपमा देखिएकी छिन ।

गीतमा चर्चित गायिका मेलिना राईको स्वर, प्रलाद शाहको शब्द, नबिन कार्कीको, प्रुसोतम सुबेदीको एरेन्ज रहेको गीतलाई विकेश सुबेदीले निर्देशन गरेका हुन् गीतलाई सेड्रीना शर्मा र सान्ति गिरि फिचर्ड रहेका छन् ।

यो पनि पढनुहोस:
‘द ब्रेकअफ’को ठाउँमा अनमोलको क्याप्टेन

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.