अनमोललाई पछि पार्दै अशोक दर्जीको ‘चौरीको चाम्रो छुर्पी’

केहि समय पहिला युटुबबाट भाइरल बनेका बाल गायक अशोक दर्जी र टंक बुढाथोको स्वरमा ‘चौरीको चाम्रो छुर्पी’बोलको म्युजिक भिडियो केहि दिन अगाडी युटुब मार्फत सार्वजनिक भएको थियो भने संगै अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को ‘रहर छ’ बोलको गीत पनि सार्वजनिक भएको थियो । जुन सार्वजनिक भएको २४ घण्टा पनि नहुदै युटुब ट्रेनिङ नम्बर १ मा परेको थियो । अहिले अशोक दर्जी र टंक बुढाथोको ‘चौरीको चाम्रो छुर्पी’ ट्रेनिङ नम्बर १ मा आएको छ भने अनमोल नम्बर २ मा पुगेका छन् ।

गीतमा अशोक दर्जी, टंक बुढाथोकी रआर्यन बुढाथोकीको स्वर, टंक बुढाथोकीकै शब्द/संगीत तथा उनकै एरेन्ज रहेको छ ।‘कविराज गहतराज निदेशन तथा उनकै कोरियोग्राफी रहेको गीतमा अशोक दर्जी, टंक बुढाथोकी र आर्यन बुढाथोकीको मुख्यको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्;
श्रृङ्खलाको उत्कृष्ट १२ को यात्रा, यत्तीमै चित्त वुझाउने त ?

नआउने भयो फाल्गुनमा विपिनको ‘जात्रै जात्रा’

‘द ब्रेकअफ’को ठाउँमा अनमोलको क्याप्टेन

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.