फिल्म ‘हजार जुनी सम्म’ को शुभमुहुर्त सम्पन्न

फिल्म ‘हजार जुनी सम्म’ को शुभमुहुर्त सम्पन्न भएको छ । मैतीदेवी स्थित पूजाअर्चना गर्दै फिल्म निर्माण टिमले फिल्म छायांकन कार्य सुरु गरेको छ  ।

विकाश राज आचार्यको निर्देशनमा बन्न लागेको फिल्म्म्मा सामिप्यराज तिमिल्सिनाको कथा रहेको छ भने फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सलोन बस्नेत लगाएतका विभिन्न कलाकारहरुको अभिनय रहनेछ ।

यो पनि पढ्नुहोस्:
‘प्रसाद’को मर्म स्पर्शी गीत ‘बरै क्यारी बाचौला’ सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.