एरपोर्टमै छल्कियो द भ्वाइस अफ नेपाल विजेता सिडी विजय अधिकारीको श्रीमती प्रतिको प्रेम( हेर्नुहोस् भिडियो )

चर्चित रियालिटी सो‘द भ्वाइस अफ नेपाल’को उपाधी हात पार्न सफल सीडी विजय अधिकारी लगाएत कतार पुगेका सम्पूर्ण भ्याइस अफ नेपालका टिम सोमबार नेपाल आइपुगेका छन । कतारको दोहास्थित एसियन टाउन ग्रान्डमल सनैयामा शुक्रबार सम्पन्न फिनालेमा अन्य तीन प्रतिस्पधीलाई पछि पार्दै अधिकारी पहिलो भ्वाइस अफ नेपाल बन्न सफल भएका थिए ।

आज नेपाल आइपुगेका अधिकारीलाई भेट्न उनकी श्रीमती बिहानै एरपोर्ट पुगेकी थिन । उनलाई देख्नसाथ निकै भावुक हुँदै अंकमाल गर्दै दुबैले निकै प्रेम दर्शाएका थिए ।
बाँकी भिडियोमा हेर्नुहोस्:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.