सन्दिप लामिछानेको स्वरमा’यो झरी मा’

चर्चित क्रिकेटर सन्दिप लामिछानेको स्वरमा’यो झरीमा ‘बोलको लिरिकल म्युजिक भिडियो सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक उक्त लिरिकल म्युजिक भिडियोमा सन्दिप लामिछाने स्वयम फिचर्ड रहेका छन् ।
सार्वजनिक गीतमा बन्दना जोशीको शब्द, राजन मगरको संगीत रहेको गीतलाई अफ्सर अलि र सन्दीप लामीछानेको कम्पोज गरेका हुन् ।

यो पनि पढ्नुहोस्:
बलिउडका यी अभिनेत्री, जसको मृत्यु रहस्यमय रहयो

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.