कोठेवाली बन्दै प्रियंका

केही समय अगाडिमात्र विदेशी युवकसँगको प्रेमलाई विवाहमा पारिनत गरेकी प्रियंकाले विवाहको चर्चा नसेलाउदै उनी नयाँ फिल्ममा काम गर्ने भएकी छिन ।

फिल्मको औपचारिक घोषणा हुन बाँकी रहेको छ । हलिउडका निर्माताले निर्माण गर्ने फिल्म ‘द स्काई इज पिंक’ नाम फिल्ममा अभिनय गर्दै छिन् । जुन एक यौन व्यवसाय सञ्चालक गंगुबाई कोठेवालीको जिवनीमा आधारित हुनेछ । भारतीय समाचार अनुसार, धेरै महिलालाई दुःखद परिस्थितिबाट बचाउनका लागि गंगुबाई यौनकर्मीको अधिकारको वकालत गर्ने महिला हुन् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.