विवाह पछि पहिलो पटक स्टेजमा प्रियंकाको धमाक ( हेर्नुहोस् भिडियो )

केही समय अगाडिमात्र विदेशी युवकसँग बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाले विहाह गरेकी छिन् । नव दुलहिनै रहेकी प्रियंकाले शुक्रबार मुम्बई स्थित आयोजित एक अवार्ड कार्यक्रममा स्टेज तताएकी छिन् । कार्यक्रममा उनले लगातार ५ गीतमा नुर्त्य गरेकी थिन । जसले सम्पूर्ण दर्शकलाई उर्जा प्रदान गरेको थियो ।

उनले आफु भन्दा निकै कान्छा प्रेमी निक जोनससँग डिसेम्बर २ तारिकका दिन विवाह गरेकी हो । उनको विवाह भएको अहिले २ हप्ता भएको छ । अझै पनि उनको विवाहको रोनक सेलाएको छैन । आगामी डिसेम्बर २४ का दिन बलिउडका चर्चित सेलिब्रेटीका लागी रिसेप्सन पार्टी रहेको छ ।

यो पनि पढनुहोस्:
कोठेवाली बन्दै प्रियंका

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.