२ वटा बिषयमा डिग्री गरेकी तर बेल्ली डान्सबाट वहिवाही ( भिडियो अन्तर्वाता )

२ वटा बिषयमा डिग्री गरेकी तर बेल्ली डान्सरको रुपमा परिचित् मोडल बिनु शाक्य एतिबेला बिभिन्न मनोरन्जनात्मक कार्यक्रममा ब्यस्त छिन् । गत हप्ता टुडिखेलमा भएको रकवि नामक कन्सर्टमा आफ्नो आफ्नो बेल्ली डान्सको जादु चलाएकी थिइन ।

किशोर किशोरि माझ् लोकप्रिय बनेका गाएक स्वप्न सुमन, र्यापर आशिष राना उर्फ ( लाउरे ), गायक सुगम पोखरेल, नायिका स्वस्तिमा खड्का लगायत बिनु शाक्यले पनि आफ्नो धमाकेदार प्रस्तुती दिएका थिए ।

सुत्र इन्टर्टेन्मेन्ट सँग कुरा गर्दै मोडल तथा बेल्ली डान्सर बिनु शाक्यले आफ्नो ब्यक्तिगत कुराहरु शेयर गरेकी छिन।

हेरौ उनिसँग गरेको रमाइलो कुराकानी

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.