फिल्म ‘आरोप’ को ट्रेलर सार्वजनिक

अमर ओलिको निर्देशनमा निर्मित फिल्म ‘आरोप’ आरोपको अफिसियल ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त ट्रेलरमा कुनै पनि क्षेत्रमा अघी बढन खोजेको युवालाई समाजले प्रत्यक पाइलामा लगाउने आरोपबाट युवा अपराधी बन्ने देखाउन खोजिएको छ ।

दिलासा क्रियसन को ब्यानरमा निर्माण भएको फिल्मलाई बिजय पाठक र दिनेश राउतको निर्माण गरेका हुन् भने फिल्ममा लक्ष्मण सुवेदीको कथा, ,बिरेन्द्र भट्टको छायांकन रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित रहेर निर्माण गरिएको फिल्ममा किसोर खतिवडा ,सन्चिता लुइँटेल ,रिचा थापा,उद्धव गिरी , प्रेम खड्का लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म माघ ११ गतेबाट देशव्यापी प्रर्दशनमा आउने छ ।

यो पनि पढनुहोस्:
‘रणवीर’को ‘ तिरीमिरी तिरीमिरी तीन तारा ‘

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.