नेपाल आइडल जितेपछि मिडियामा रवि वड : बुवाको दुक्ख सम्झिदै भने गाडीको सट्टा पैसाले घर बनाउछु (भिडियो सहित) ( भिडियो अन्तरवार्ता )

शुक्रबर सम्पन्न नेपाल आइडल सिजन २ बिजेता रबि ओड अहिले मेडियामा अन्तर्वार्तामा ब्यस्त भएका छन् । यसैबीचमा उनले सुत्र इन्टरटेन्मेन्टसँग अन्तर्वाता दिदै आफ्नो दुखेको पोखेका छन ।

उनले आफु बिजेता हुँदा उनी भन्दा पनि उनको पिता इन्डियामा ब्यस्त भएको बताएका छन भने आफुले जितेको गाडी समेत लग्ने या पैसा भनेर दोधारमा परेको बताएका छन ।

हेर्नुहोस् नेपाल आइडलका विजेता रवी ओडसँग गरिएको भिडियो अन्तरवार्ता:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.