सोनिका रोकायाको हाल सम्मकै हट डान्सिङ भिडियो “ओई सुन ”

लोकप्रिय भिजे तथा हट मोडल सोनिका रोकायाको हाल सम्मकै हट डान्सिङ फिचरिङमा “ ओई सुन ” बोलको गीत बजारमा आएको छ । शिव थापा मगरको आवाजमा रहेको गीतमा उनकै शब्द तथा संगीत रहेको गीतमा देवेन्द्र नेवाको एरेन्ज रहेको छ ।

युवा वर्ग प्रति केन्द्रित रहेर बनाइएको गीतमा अजय रेग्मीको छायाँकन , ओम प्रसाईँको सम्पादन , नेत्र किराँतीको निर्देशन , काजिश श्रेष्ठको कोरियोग्राफी रहेको छ भने गीतमा सोनिका रोकाया , राज कृष्ण र निकेशको फिचर्ड रहेका छन ।

यो पनि पढनुहोस्:
नेपाल आइडलको विजेता सधै किन विवादमा ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.