
बर्षकै सुपर हिट फिल्म ‘नाइ न भन्नु ल ५ ‘का बाल अभिनेता अनुभव रेग्मिको अभिनयम ‘बाल्य प्रेम’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा सुनिल छिदल र लुरिको स्वर रहेको गीतमा गायक छिदलकै शब्द तथा संगीत रहेको छ ।
रोजल थापाको निर्देशित गीतमा विरेन्द्र भट्टको छायान्कन र अनिल रानाको सम्पादन रहेको छ । भिडियोमा अनुभव रेग्मीको साथमा एञ्जिला बानियाँ फिचर्ड छिन् ।
यो पनि पढ्नुहोस्;
फिल्म ‘कोपिला’को शुभ मुहुर्त सम्पन्न
Be the first to comment