नेपाल आइडल जिते पछि पहिलो पकट आफ्नो गृह जिल्लामा रवी ओड, यसरी हुँदैछ भब्य रुवागत ( हेर्नुहोस् भिडियो )

नेपाल आइडल जिते पछि पहिलो पकट रवी ओड आफ्नो गृह जिल्ला भ्रमणका लागि निस्किएका छन । शुक्रबार सम्पन्न नेपाल आइडलको फिनालेबाट विजेता भएका उनी शनिबार आईतवार विभिन्न अन्तर्वातामा ब्यस्त रहेका थिए भने आइडल बने पश्यात उनी पहिलो पटक पब्लिक मार्फत आएका हुन ।

गृह जिल्ला भ्रमणमा निस्किएका उनलाई विभिन्न ब्यक्तिव, मन्त्री दुवार रुवागत लगाएतका विभिन्न कार्यक्रमहरु रहेका छन । उनी अबको केहीदिन आफ्नो गृह जिल्ला भ्रमणमा हुने छन ।

बाँकी भिडियोमा हेर्नुहोस् :

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.