यस्तो छ निखिलको ‘भिलेन’ ट्रेलर

पुष २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘भिलेन’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतबार फिल्म निर्माण युटुब मार्फत सार्वजनिक गरेको उक्त ट्रेलरमा मधेसी र पहाडीया बीचको सम्वादलाई प्रस्तुत गरिएको छ । जसमा निखिल उप्रेती मायाको विरोधीका लागि भिलेन बनेको देखाइएको छ ।

देवेन्द्र पाण्डे निर्देशित फिल्ममा कपिल खत्री र बल बहादुर श्रेष्ठ निर्माता रहेका छन् भने फिल्ममा लाल बहादुर श्रेष्ठको कथा दीपेन्द्र तिमल्सिनार दीपक श्रेष्ठको कोरियोग्राफी रहेको फिल्ममा सिल्पा पोखरेल,निखिल उप्रेती,निशा अधिकारि, कपिल खत्री लगाएतको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्:
‘चौका दाउ’को फस्टलूक पोस्टर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.