फिल्म ‘रुमालै छ चिनो’ को ट्रेलर सार्वजनिक

फिल्म ‘रुमालै छ चिनो’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमबार फिल्म निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्ट ट्रेलर मा सेनाको जीवनको बारेमा प्रस्तुत गर्न खोजिएको छ ।

ज्योति फिल्मसको ब्यानरमा निर्माण भएको यस फिल्मलाई दिनेश सिंह ठकुरीले निर्देशन गरेका हुन भने फिल्मलाई चन्द्र बहादुर खड्का, दिपक ढकाल र राम पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

फिल्ममा किशोर खतिवडा, संचिता लुइँटेल, सुशान्त कार्की, अफ्शाना थापा, रश्मी भट्ट, मिथिला शर्मा, सुरबीर पण्डित, लक्षमण बिक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्:
यस्तो छ निखिलको ‘भिलेन’ ट्रेलर

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.