’आप्पा’को ‘हावा सरर’

दयाहाङ राई अभिनित फिल्म’आप्पा’को ‘हावा सरर’बोलको गीत सार्वजनिक भएको छ । युटुब मार्फत सार्वजनिक उक्त गीतमा ठुप्देन भुति र स्नेहाश्री थापाको स्वर, उमेश उपमा शब्द, सैकत देवको एरेन्ज रहेको गीतमा दयाहाङ राई, सिदार्थ तामाङ, अल्लोन लेप्छ, अरुन कार्की, तुल्सी घिमिरेको अभिनय रहेको छ ।

माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा बाबु तथा छोराको कथामा देखाइएको छ । फिल्ममा दया एक छोराको बाबुको रुपमा प्रस्तुत भएका छन् ।

अनमोल गुरुङ निर्देशित फिल्ममा रुदेन सादा लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा माबो हाङ रहेका छन् । फिल्ममा दयाहाङका अलावा तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको लगाएका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
फिल्म जेठ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउदैछ ।

यो पनि पढ्नुहोस्:
फिल्म ‘रुमालै छ चिनो’ को ट्रेलर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.