‘लुकी लुकी’

मोडल बिकास लामिछाने र निरंजली लामा फिचर्ड म्युजिक भिडीयो ‘लुकी लुकी’ सार्वजनिक भएको छ । गीतमा कृष्ण भक्त महर्जनको स्वर सुन्न सकिन्छ भने सब्द संगीत समेत गायक महर्जनकै रहेको छ ।

भिडीयोलाइ गोदावारीमा खिचिएको हो । सोनाम पाख्रिनले निर्देशन गरेको म्युजिक भिडीयोमा उत्सब दाहालको छायाँकन , सुसिल न्यौपानेको सम्पादन रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.