नेपाल आइडल सिजन- २ का विजेता रवि ओडको आमाको करेन्ट लागेर मृत्यु

नेपाल आइडल सिजन- २ का विजेता रवि ओडको आमाको मृत्यु भएको छ । ओडलाई करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो ।

बुधबार बिहान करेन्ट लागेपछि घाइते ओडनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्याईएको ओडकी आमा ४५ वर्षिया विष्णालाई अस्पतालले मृत घोषणा गरेको हो ।

मृत्यु भएको विष्णा ओडकी आफ्नी आमा नभएर कान्छी आमा हुन । सानैमा उनलाई जन्म दिने आमाको निधन भए पछि उनका बाबुले दोस्रो विवाह गरेका थिए ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.