नेपाल आइडलका बुद्ध लामाको स्वरमा ‘तिम्रो मायामा’सार्वजनिक

नेपाल आइडलका बुद्ध लामाको स्वरमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । युटुब मार्फत केही दिन अगाडिमात्र सार्वजनिक भएको ‘तिम्रो मायामा’ बोलको म्युजिक भिडियोलाई दर्शकले निकै रुचाई रहेका छन ।

दिलिप समन निर्देशित गीतमा हिमाँशु रायमाझिको शब्द, दिलिप समनको संगीत, बाबु प्रधानको एरेन्ज, फारज अर्पनको सम्पादन रहेको म्युजिक भिडियोमा राजु ग्यावक र सृजना जिसि फिचर्ड रहेका छन ।

यो पनि पढनुहोस्;
‘नाट्यश्वर म्यूजिक अवार्ड’मा शिब नारायण जोर्शी लाईफ टाईम, ‘मह’जोडीलाई नाट्यश्वर दिर्घ कलाकारिता सम्मान गरिने

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.