मुन्द्रेको कमेडी क्लबकी फुलंदेकी आमा भन्छिन:म कलाको ‘क’मात्र हो ( भिडियो अन्तरवार्ता )

भारतीय कमेडियन शोबाट प्रभावित भएर नेपालमा सुरु भएको मुन्द्रेको कमेडी क्लब अहिले निकै चर्चामा रहेको छ । शोमा हरेक हप्ता भिन्न-भिन्न ब्यक्तित्व, कलाकारहरुलाई उपस्थित गराइन्छ ।

शोमा मुन्द्रे, दीपाश्री,फुलंदेकी आमा, लट्टे लगाएतका क्यारेक्टर रहेका छन । जसमध्य फुलंदेको आमाले सुत्र इटरटेन्मेन्टसँग अन्तर्वाता दिएकी छिन् । उनले अन्तरवार्ता दिदै आफु नयाँ कलाकार भएको साथै आफु कलाकारिताको ‘क’ मात्र रहेको बताउदै उनले मुन्द्रे लगाएत कमेडी क्लबलाई धन्यवाद दिएकी छिन ।
बाँकी भिडियोमा हेर्नुहोस्:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.