रामकृष्ण ढकाल र कोमल वलीको स्वरमा ‘चिनेनौ कि क्या हो’सार्वजनिक

चर्चित गायक रामकृष्ण ढकाल र गायिका कोमल वलीको स्वरमा ‘चिनेनौ कि क्या हो’ बोल गीतको म्युजिकी भिडियो सार्वजनिक भएको छ । गीतमा स्व। दिलिप संगमको संगीत, बिद्या नन्द बैद्यको शब्द रहेको भिडियोको निर्देशन, छायांकन र सम्पादन राजेन्द्र डंगोलको गरेका छन भने भिडियोमा बिनोद श्रेष्ठ र मनिषा अधिकारी फिचर्ड रहेका छन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.