विजयको प्रेममा सारा

गायक कर्णदास र गायिका प्रश्ना शाक्यको स्वरमा रहेको ‘तिमी टाढा कता कता’ बोल गीतको म्युजिकी भिडियो सार्वजनिक भएको छ । मुस्ताङ र जोमसोम मनमोहन ठाउँहरु समेटिएको उक्त गीतमा सारा सिर्पाली र विजय कार्की फिचर्ड रहेक छन् । बसन्त निरौला निर्देशित गीतमा किशोर दत्त बरालको शब्द, गायक स्वयमको संगीत रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.