हलिउड स्टार माइली साइरसले गरिन गोप्य रुपमा विवाह, फोटो बन्यो भाइरल

बलिउड पछि अहिले हलिउडमा विवाहको लहर सुरु भएको छ । यो कुरा हो अमेरिकी गायिका माइली साइरस र अभिनेता लियाम हेम्सवर्थको विवाहको ।

फ्र्यान्कलिनको टेनेजीमा रहेको घरमा परिवारजन र नजिकका साथीहरु बोलाएर उनीहरुले डिसेम्बर २३ का दिन यि दुईले गोप्य रुपमा विवाह गरेका छन ।

लामो समय देखी प्रेममा रहेका दि दुईले सन २०१२ मा इन्गेजमेन्ट गरेका थिए तर सम्बन्धमा आएका खटपटका कारण यि जोडी अलग भएको खबर पनि बाहिरिएको थियो भने पछि फेरी २०१५ मा दुवै एकसाथ देखिएका थिए ।

यो पनि पढनुहोस्;
लगानी र पारिश्रमिक बिनानै रोहितको फिल्ममा दिपक राज गिरी

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.