‘टुल्की’मा बेनिशा हमाल

पछिल्लो पटक फिल्म ‘झ्यानाकुटी’ र ‘ब्लाइन्ड रक्स’ पश्यात अन्य फिल्ममा देखा नपरेकी नायिका बेनिशा हमाल अब ‘टुल्की’मा देखिने भएकी छिन् ।

नव-निर्देशक लक्ष्मण सुनारको निर्देशनमा बन्न लागेको उक्त फिल्म बहु-पतीको कथामा आधारित रहेर निर्माण हुनेछ । जसमा उनी बहु अर्थात दुई वा सो भन्दा बढी पतीकी पत्नीका रुपमा देखिने छिन् । माघ १५ गतेबाट फ्लोरमा जाने तयारीमा रहेको फिल्ममा बेनिशाका अलाव अन्य कलाकारहरु भने फाइनल हुन बाँकी रहेको छ ।

यो पनि पढनुहोस्;
जय श्री दामका कलाकारमाथि निर्देशकलाई नै छैन विश्वास

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.