‘चपली हाइट’की अभिनेत्री बिनिताले गरिन इन्गेजमेन्ट

अभिनेत्री बिनिता बरालले करीब ५ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘चपली हाइट’ बाट युवापुस्ता माझ लोकप्रिय बनेकी थिन । पहिलो फिल्म बाट चर्चा रहेकी उनी केही समय पछि फिल्मी क्षेत्रबाट ओझेल बनिन ।

त्यस पश्यात उनी कृषि अध्ययनका लागि भनेर अमेरिका गयिन । अमेरिका पुगेकी उनले आफ्नो प्रेमी तिलक पौडेलसँग इन्गेजमेन्ट गरेकी छन् । उनले यही सातानै इन्गेजमेन्ट गरेकी हुन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.