वरिष्ठ लोकगायक बुध्दीकृष्ण लामिछानेको निधन

वरिष्ठ लोकगायक बुध्दीकृष्ण लामिछानेको निधन भएको छ । उनको ६३ बर्षको उमेरमा शुक्रबार निधन भएको हो । लामिछाने विगत ७ वर्षदेखि पक्षघात, मधुमेह र उक्त रक्तचाप रोगबाट ग्रसित थिए ।

उनले पिँढीमा बसेर, घाँस काट्ने खुर्केर, होस गर मायालु, एउटा थाप्लो दुईटा नाम्लो जस्ता विभिन्न गीतहरु गायर मनिसको मन मस्तिस्कमा बस्न सफल छन ।

यो पनि पढनुहोस्;
सरकारले गर्‍यो सुपरस्टार महेश बाबुको बैंक खाता बन्द

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.