यसरी भयो नेहा र हिमांशको ब्रेकअप

करिब चारबर्ष पुरानो चर्चित गायिका नेहा कक्कड र अभिनेता हिमांश कोहलीको प्रेम सम्बन्ध टुङ्गी सकेको छ । ।

हाल ‘इन्डियन आइडल’मा जज रहेकी नेहाले आफैले ब्रेकअपको खबरलाई पुष्टी गरेकी छिन् । उनले ‘इन्डियन आइडल’मा ब्रेकअपको बिषयमा कुरा गरेकी थिइन् । उनले ‘महिलाहरुमा अझै निखार आउँछ जब उनीहरुलाई धेरै माया दिइन्छ र राम्रो व्यवहार गरिन्छ ।’ हाल नेहाले भने अब आफू ब्रेकअपबाट बाहिर आएको आफ्ना फ्यानलाई  भनेकी थिइन् ।

यो पनि पढनुहोस्:
कार्टुन क्रुज, भिमफेदी गाइज र एलिसा बाँस काटेर घर बनाउँदै

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.