उमेशको संघर्षको कथामा ‘बोबी’को सिक्केवल बन्दै

केही महिन अगाडि प्रर्द्शनमा आएको फिल्म ‘बोबी’को सिक्केवल बन्ने भएको छ । वस्तविक प्रेम कथा र वस्तविक जोडीमा निर्माण भएको फिल्म ‘बोबी’लाई निर्देशक मिलन चाम्सले निर्देशन गरेका थिए भने निर्देशन चाम्सनै निर्देशनमा यसको सिक्वेल बन्दैछ ।

शनिवार राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘बोबो’को सिक्क्वेलको घोषणा गरेको हो । जुन उमेशले विवाह पछि गरेको दु:ख, पिडा र संघर्षको कथालाई समेटिने छ ।

आउदो चैत्रको दोस्रो साताबाट फिल्मको छायाँकन नर्वेबाट सुरु हुनेछ । ‘बोबो’ रियल जोडी उमेश थापा र कविता गुरुङकै मुख्य अभिनय रहेको थियो भने सिक्कवेलमा पनि यिनै रहने छन ।

यो पनि पढनुहोस्:
यसरी भयो नेहा र हिमांशको ब्रेकअप

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.