जब पहिलो प्रेममा धोका पाईन्

दक्षिण भारतीय अभिनेत्री हुन तापसी पन्नु । दिल्लीमा जन्म भएको तापसी पहिला दक्षिण भारतीय फिल्ममा अभिनय गर्न सुरु गरे पश्यात बलिउड फिल्म उधोगमा प्रवेश गरिन ।

उनले फिल्म ‘पिंक’बाट बलिउडमा निकै चर्चा कमाइन । नाम शवानामा पनि उनको अभिनयले पनि निकै चर्चा कमाएको थियो ।

मोडलिङ हुँदै फिल्म क्षेत्रमा आएकी उनी अभिनयमा आउनु अघि सफ्टवेयर इन्जिनीयर थिईन् । स्कुल पढ्दै गर्दा कथ्थक र भरतनाट्यम डान्स सिकेकी तापसी पहिलो पटक नौ कक्षामा पढ्दा उनी प्रेममा परेकी थिईन् । तर उनको पहिलो प्रेम धेरै समय टिक्न सकेन जब उनले पहिलो प्रेममा धोका पाईन् त्यसपछि निकै होसियार भएर सम्बन्धलाई अघी बढाउने गर्छिन ।

यो पनि पढनुहोस्:
उमेशको संघर्षको कथामा ‘बोबी’को सिक्केवल बन्दै

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.