यस्तो छ राम चरणको नयाँ फिल्म ‘विनाया विद्या रामा’ को ट्रेलर

दक्षिण भारतीय सुपर स्टार राम चरणको अभिनय रहेको फिल्म ‘विनाया विद्या रामा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलर १ मिनेट ४९ सेकेन्डको रहेको छ । जुन एक्सन, प्रेम लगायत मनोरन्जन पूर्ण देखिन्छ । फिल्मको कथा, पटकथा तथा संवाद निर्देशन वोयापती श्रीनुको रहेको छ ।

फिल्ममा राम चरणका अलावा किअरा अड्वनी, विवेक ओबेरोइको पनि मुख्य अब अभिनय रहेको छ । फिल्म ११ जनवरीमा प्रर्द्शनमा आउनेछ ।

यो पनि पढनुहोस्:
जब पहिलो प्रेममा धोका पाईन्

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.