हेर्नुहोस् दिपिकाको विवाह पछिको पहिलो हट फोटोशूट

केही समय अगाडि बलिउडकी चर्चित अभिनेत्री दिपिका पादुकोणले अभिनेता रणविर सिंहसँग विवाह गरेकी थिन । उनको विवाहको चर्चा निकै लामो समय सम्म चलेको थियो । उनले आफ्नो ६ बर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी हुन ।

विवाहसंगै अहिले उनको विवाह पछि पहिलो पटक हट फोटोशूट गराएकी छिन । फोटोमा उनी विकिनीमा देखिएकी छिन । जसमा उनलाई निकै बोल्ड देखिएको छ ।

हेर्नुहोस् दिपिकाको विवाह पछिको पहिलो हट फोटोशूट:

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.