रवि ओड आमालाई सम्झेर एयरपोर्टमै भाबुक भए ( भिडियो )

नेपाल आइडल २ पहिलो अन्तरास्ट्रिय सांगीतिक यात्रामा जापान उडेको छ । टप ५ प्रतिस्पर्धी सहितको टोलि सोमबार ८ बजेको उडानमा जापान उडेको छ । नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, बिक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् । जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियाहरुसंग कुरा गर्दै नेपाल आइडल २ का बिजेता रवि ओडले आमाको कुरामा भाबुक बनेका थिए ।
हेर्नुस नेपाल आइडल टप ५ प्रतिस्पर्धी संग गरिएका भिडियो सम्बाद
https://www.youtube.com/watch?v=FT-JIpUA8b0

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.